दफा
निर्वाचन अधिकृतको नियुक्ति
संविधान, यो ऐन तथा प्रचलित सङ्घीय कानून बमोजिम
निर्वाचनमा सम्पादन गर्नु पर्ने कामको लागि आयोगले न्याय परिषद्को परामर्शमा उच्च अदालतकोन्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गर्नेछ ।